Wednesday, July 1, 2009

LP Devkota's "pagaal" through my eyes

देवकोटालाई पागाल भन्नुमा मलाई कुंनै ठुलो कुरा लग्दैन। जब कोही दृश्यलाई सुन्दचन, कोही आवाज़लाई देखाचन भने उसलाई पागल भन्नु ke ग़लत हो?


पागल उही हो जो अन्य मानबभन्दा बेग्लै कार्य गर्द्चा। २००० सालतीर जब आन्धकर हटाउने ज्योति बल्ने कोही थिएन, प्रकाशको मोह कसैको मगजमा अट्दैन थियो, ताब कोही कलमको मद्धम बाट आफ्नो बिचार प्रकट गर्न चाहन्थ्ये। जब अशिक्षाको जरो मजबूत थियो, तब पागल लेखेर अन्य मनुष्यहरूलाई पागल बनाउनुको कुनै औचित्य देक्दिना , भनेको कुन चराको नाम हो भन्ने अवस्था मा '' को बण़ॅन गर्नुलाई के भन्नु। यदि अहिले रोल्पामा गएर मेरो बिचार इंग्लिशमाँ प्रकट गरे भने, मलाई गाई रहेछ भ्नेमा छक्क पर्नु माँ केही कारण देक्दिन।

१९६६-२०१६ उनले जे गारे तेसलाई अशब्ये भन्न सक्दिन। जून कार्य उनले तेस ताका गरे, कसैले आज ग़रोस तब उसको नै नाउमा नोबेल पुरस्कार नबन्ला भन्न सकिदैन तर समय, परिस्थिति भन्ने पनी कुनै कुरा हुनछ। हाम्रो कोलेजको क्यान्टिनमा पिज्जा पाउदैन भनेर रुनु बेकार नै cha नेपालमा मैले साइन्स मैनेजमेंट सग्सगै पढ़ना पाईन भनेर अब के कविता लेखु।

२००० साल तीर जब प्रजाहरु जनता वान्ना सकेका थिएनन, राणाहरु नै सबैका प्राया भएका थिए, जब आफ्नो आस्थित्वको लागी चाकडी प्रथाको कड़ा समर्थक हुनु परेको थियो; जब प्रेसलाई गाली गर्नु, निंदा गर्नु; अस्पतालको शैयामा बसेर ग्लुकोस चढाइरहेको बिरमिलाई ग्लुकोस नाचडा भन्नु हो।

जीवनचक्रमा मृत्युको मुख नाजिक पुगेकी एउटी बिध्दलाई देखेर बद्ध दुखी bhae रे। मरनु छदै cha साथी। त्यस्तो साश्वत सत्य लाई केलाउनु पर्छ ? जीवन जिउनलाई हो, की mirtyau पर्खाई गर्न। कोही मृत्युको लागी तपस्या गछॅ भने उसले जीवन बुजेको छैन. दुख प्राप्तिमां भन्दैमा मं के गाडी छाडेर पैद्ल हिडू- मिनटको यात्रा के आधा घन्टाको सैचिक भमॅण बनाऊ.

तर जे भए पनी महाकाबिले जून सत्य त्स ताका देखेका थिए, त्यही कुरा आज सम्म मं अनविज्ञ rahecha, नत्र यो पखंणिको हातबाट एस्तो ठुलो अश्वय गलती हुने थिएन. महकबीको खंडन गर्नु स्वयं एउटा गलती हो- तेस्माथि पागलको बयान गर्नु मं अर्को पागल होइन, मित्र।

No comments:

Post a Comment